SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

बालेनका सल्लाहकार कुमारको भ्रमणको हल्ला भारतीय प्रवक्ताद्वारा अस्वीकार

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का प्रमुख सल्लाहकार कुमार बेनले सुटुक्क नयाँदिल्ली भ्रमण गरेको हल्लालाई भारत सरकारले अस्वीकार गरेको छ । मंगलबारको औपचारिक प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रमुख सल्लाहकार बेनको भ्रमणको दाबीबारे कुनै जानकारी नभएको बताए । पत्रकारको जिज्ञासामा उनले भने, ‘त्यसबारे मलाई कुनै जानकारी छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी