SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

कर्णालीमा नेकपाका दल नेता शाही मुख्यमन्त्री नियुक्त

काठमाण्डु – कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् । मंगलबार नेकपा र नेकपा एमालेको समर्थनमा शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाही कर्णाली प्रदेशको ५औँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी