SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

सुनसरीका थप क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाण्डु – कप्तानगञ्ज घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले थप क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्र तथा इनरूवा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी