SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

विपक्षीसँग सभामुख अर्यालको आग्रहः प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्तिको संसदमा विरोध नगरिदिनुस्

काठमाण्डु– सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर संसदमा जारी विरोध रोक्न प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विपक्षी दलका प्रमुख सचेतकहरुसँग भएको छलफलमा अर्यालले उक्त विषय उठाउन छाड्न भनेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी