SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

घरधनी र भाडावालाबिचको व्यवस्थापन गर्न अब डिजिटल ‘भाडासेवा’

काठमाण्डु – घरधनी र भाडावालाबिचको सम्बन्ध व्यवस्थापन गर्न एजिनेक्स क्लाउडले नेपाली बजारमा नयाँ क्लाउड–आधारित प्रडक्ट ‘भाडासेवा’ सार्वजनिक गरेको छ । ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने नारासहित बजारमा आएको डिजिटल प्रणाली व्यावसायिक सम्पत्तिको सम्पूर्ण व्यवस्थापनका लागि विकसित गरिएको एकीकृत डिजिटल समाधान हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी