SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

सभामुखसँगको भेटमा विपक्षीको टिप्पणीः रास्वपाका सांसद् ‘स्कुलका चकचके विद्यार्थी’ जस्ता छन्

काठमाण्डु– विपक्षी दलहरुले सत्तारुढ (रास्वपा) सांसदका अमर्यादित व्यवहार सच्याउन हस्तक्षेपकारी भूमिका खेल्न सभामुख डोलप्रसाद (डिपी) अर्यालको ध्यानकर्षण गराएका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुखले विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए । विपक्षीले सत्तापक्षका सांसदका गतिविधिका कारण संसद् मर्यादित हुन नसकेको आरोप लगाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी