SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

सुनसरी घटनालाई धार्मिक रंग दिने राप्रपाको प्रयास, हिन्दू समुदायलाई निशाना बनाइएको लिङदेनको आरोप

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई धार्मिक र साम्प्रदायिक रंग दिने कोसिस गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटना हिन्दू समुदाय लक्षित रहेको आरोप लगाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी