SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

प्रस्तावित निर्वाचन आयुक्त वाग्ले भन्छन्ः विदेशबाट मतदान गर्न सजिलो छैन, खाडी मुकुकले अनुमति नदिन सक्छन्

काठमाण्डु– प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्ने व्यवस्था चुनौतीपूर्ण रहेको स्वीकार गरेका छन् । संसदीय सुनुवाइ समितिमा मंगलबार सांसदहरुले राखेको जिज्ञाशाको जवाफमा वाग्लेले विदेशबाट मतदान सहज नभएको बताए । वाग्लेले खाडी मुलुकले नेपाली श्रमिकलाई मतदानमा सहभागी हुन दिन्छन् वा दिँदैनन् भन्नेबारे केही बताउन नसकिने स्पष्ट गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी