SHARE
बिजनेस पाना · बुधबार १८ भौ २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

अब सहकारी संस्थाले साधारणसभामा सहभागीलाई यातायात खर्च र भत्ता दिन नपाउने

सहकारी संस्थाहरुले साधारणसभामा सहभागीलाई यातायात खर्च दिन, भत्ता दिन, अथिति उपहार दिन र भोजभतेर गर्न नपाउने भएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारणसभा सञ्चालन सम्बन्धि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना