SHARE
बिजनेस पाना · बुधबार १८ भौ २०८२ ११:३३ AM · 1 मिनेट पढाइ

बन्दीपुरको पर्यटन प्रर्वद्धनका लागि ‘बन्दीपुर इन काठमाडौं’ कार्यक्रम सम्पन्न

पहाडकी रानी भनेर चिनिने तनहुँको बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम सम्पन्न गरिएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ अन्तर्गत ‘बन्दीपुर इन काठमाडौं’ विशेष कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना