SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

ओलीलाई टक्कर दिन कोशीका मुख्यमन्त्री कार्की विद्रोही काँग्रेसको शरणमा !

काठमाण्डु– पद नछाड्ने अडानमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली काँग्रेसको साथ मागेका छन् । कार्कीले आफ्नो सरकार ढले प्रदेशमा अस्थिरता निम्तिने भन्दै सत्ता साझेदार काँग्रेसलाई सरकार नछाड्न आग्रह गरेका हुन् । एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारहरुमा सहकार्य गर्नेसम्बन्धी तीन बुँदे लिखित समझदारी भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी