SHARE
बिजनेस पाना · बुधबार १८ भौ २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

ब्लू चिप सेक्यूरेटिजका सीईओ पंगेनीलाई ‘युथ विजनेस लिडरसिप अवार्ड’

ब्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनी ‘युथ विजनेस लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् । सिजन मिडियाको आयोजनामा नेपालभित्र र एशियाका विभिन्न देशका प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गर्ने ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२५’ अन्तर्गत पंगनेीले ‘युथ विजनेस लिडरसिप अवार्ड’ हात पारेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना