SHARE
बिजनेस पाना · बुधबार १८ भौ २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

नाडाका अध्यक्षले भने, ‘कार्यकाल लम्ब्याउने नियत छैन, पद हस्तान्तरण गर्न तयार छु’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारणसभा बोलाएर पद हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । कार्यकाल लम्ब्याउनका लागि विशेष साधारणसभा आह्वान गरिएको भन्ने आरोप लागेपछि अध्यक्ष चौधरीले पदमा बसिरहन आफूले कुनै स्वार्थ नराखेको दाबी पनि गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना