SHARE
बिजनेस पाना · बुधबार १८ भौ २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

नेपालमा फेसबुक बन्द गरिए प्रधानमन्त्रीदेखि कर्मचारीसम्मलाई अमेरिका जान लाग्न सक्छ प्रतिबन्ध

सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन आउनको लागि अन्तिम पटक भन्दै एक हप्ताको समय दिएको थियो । मन्त्रिपरिषद्को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले  भदौ १२ गते सूचना जारी गर्दै नेपालमा प्रयोग हुने सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन भनेको थियो । सो समय आज भदौ १८ गते मध्यरातमा सकिदै छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना