सुश्मित इनर्जीले १२.५ मेगावाट म्याग्दी खोला बी जलविद्युत आयोजना बनाउन पायो लाईसेन्स
सुश्मित इनर्जी प्रालिले १२.५ मेगावाट क्षमताको म्याग्दी खोला बी जलविद्युत आयोजना निर्माण गर्न विद्युत विकास विभागबाट लाईसेन्स पाएको छ। विद्युत विकास विभागले भदौ ८ गते कम्पनीलाई कन्स्ट्रक्सन लाईसेन्स अर्थात् आयोजना निर्माण अनुमति दिएको हो । यस संगै अब आयोजनाको वित्तीय व्यवस्थापन र निर्माणमा जाने बाटो खुलेको छ।
