एकैदिन ४३ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?
काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
