SHARE
बिजनेस पाना · बुधबार १८ भौ २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

एम.ए. पावरले ९० मेगावाटको मर्स्याङदी अर्धजलाशययुक्त आयोजना निर्माण गर्न माग्यो लाईसेन्स

एम.ए. पावर प्रा. लि.ले ९० मेगावाट क्षमताको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणको अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको छ। कम्पनीले कन्स्ट्रक्सन लाईसेन्स अर्थात् आयोजना निर्माण अनुमति माग गर्दै भदौ १ गते विभागमा आवेदन दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना