SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

दोषीलाई कारबाही गर्ने बाचा गर्दै अस्पताललाई मन्त्रालयकाे अपिल- स्वास्थ्य सेवा अवरुद्ध हुन नदिनु

काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी