SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

एकैदिन ४४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी