SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०३:२८ AM · 1 मिनेट पढाइ

पहिरोले घर भत्किँदा बाबुछोरीको मृत्यु, आमाछोरी गम्भीर घाइते

काठमाण्डु– लमजुङमा पहिरोले घर भत्किँदा बाबुछोरीको मृत्यु भएको छ। मध्यनेपाल नगरपालिका वडा नम्बर ७ भाटबेशीमा कुलो भत्किएर बाढीसँगै आएको पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु भएको हो । घटनामा एकै परिवारका चार जना घाइते भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी