SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

आज यी ३ प्रदेशमा भारी बर्षा हुने, अन्यमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना

काठमाण्डु– देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी