SHARE
काठमाण्डुपाटी · मङगलबार १२ साउन २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

आज उद्योगपतिहरुसँग बजेट कार्यान्वयन विशेष छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन् । मंगलबार अर्थ मन्त्रालयमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका उद्योगपतिसँग बजेट कार्यान्वयन विशेष छलफल गर्ने भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी