बाढी र पहिरोले यी स्थानको राजमार्ग अवरुद्ध (सूचनासहित)
काठमाण्डु – देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार देशका धेरै ठाउँमा सडक बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन्। बागमती प्रदेशमा सडक अवरोधको असर धेरै देखिएको छ।
