SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

एघार महिनामा तीन सय एकानब्बे खर्ब तरलता प्रशोचन

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ११ गते । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ३९१ खर्ब ७० करोड बराबरको तरलता प्रशोचन गरिएको छ ।