SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

आर्थिक कूटनीतिको परिआयाम

विश्वका कुनै पनि मुलुक स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने घोषित र अघोषित नीतिमा अग्रसर भइरहेका हुन्छन् । यो इतिहासले निर्धारण गरेको कूटनीतिक मार्गचित्र नै हो ।