SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

जहाँ किताब होइन, जीवन पढिन्छ

गोकर्ण पौडेलतुलसीपुर, साउन ११ गते । उहाँले अक्षर चिन्ने अवसर कहिल्यै पाउनुभएन । विद्यालयको ढोका पनि टेक्न पाउनुभएन । अहिले भने उहाँकै जीवन सङ्घर्ष विद्यालयको पाठ्यपुस्तक बनेको छ ।