SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

खार्पुनाथका १७७ घरधुरीलाई सुरक्षित आवासका लागि जस्तापाता सहयोग

हुम्ला, साउन ११ गते । खार्पुनाथ गाउँपालिकामा सञ्चालन भएको सुरक्षित नागरिक आवास कार्यक्रमबाट १७७ घरधुरी लाभान्वित भएका छन्।