SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

दाङमा चार अर्ब ९९ करोड ८७ लाख राजस्व संकलन

लीलाधर वली घोराही, साउन ११ गते । दाङमा एक बर्षको अवधिमा चार अर्ब ९९ करोड ८७ लाख रुपियाँ राजस्व संकलन भएको छ ।