SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

लागत बढ्यो, बजार घट्यो : सङ्कटमा झापाको माछापालन व्यवसाय

बिष्णुप्रसाद पोखरेलदमक, साउन ११ गते । एक समय धानखेतीका लागि परिचित झापाका धेरै किसान अहिले माछापालनतर्फ आकर्षित भएका छन् ।