SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

नाबालिकामाथि सामूहिक जबर्जस्ती करणी आरोपमा पाँच जना पक्राउ

खेमराज सापकोटारानी (मोरङ), साउन ११ गते । मोरङ प्रहरीले एक नाबालिकामाथि सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।