SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

मेची राजमार्ग अवरुद्ध कायमै, सर्वसाधारण समस्यामा

कोकिला ढकालइलाम, साउन ११ गते । करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।