SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

जीवछ यादवलहान, साउन ११ गते । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ ।