SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

बागलुङमा डेंगु सङ्क्रमण बढ्यो

रामकृष्ण बोहराबागलुङ, साउन ११ गते । बागलुङमा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । साउन महिनाको ९ दिनमा ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।