SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

वर्षातले नरहरिनाथको मुख्य सडक हिलाम्य, आवतजावतमा सास्ती

प्रेमराज सिम्खडाकालीकोट, साउन ११ गते । लगातारको वर्षापछि कालीकोटको नरहरिनाथ गाउँपालिकाको मुख्य सडक हिलाम्य र जीर्ण बनेपछि स्थानीयवासी तथा सवारीसाधनको आवतजावतमा समस्या भएको छ।