SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

सात वटा सडक स्तरोन्नति र कालोपत्रे हुँदै

सिँजा समाचारदाता सिँजा (जुम्ला), साउन ११ गते । चालु आर्थिक वर्ष २०८३/८४ मा जुम्लाका सात वटा सडकको स्तरोन्नति तथा कालोपत्रे हुने भएको छ ।