SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

आत्मनिर्भर बन्दै भुस्मेगाउँ

नवीनराज कुइँकेललमजुङ, साउन ११ गते । साठी वर्षीय नालमाया तामाङ अचेल काउली, बन्दा, काँक्रोको व्यापारमा व्यस्त हुनुहुन्छ ।