SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

रोपो सुक्न थाल्यो किसान चिन्तित

फलेवास समाचारदाता पर्वत, साउन ११ गते । धान रोपेको एक सातामै रोपो सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका देवीस्थानका किसान चिन्तित बनेका छन् ।