SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

मर्स्याङ्दी नदीमा बेवारिसे महिलाको शव फेला

गुणबहादुर रोका सुलीकोट, साउन ११ गते । गोरखाको मर्स्याङ्दी नदीमा किनारमा बेवारिसे महिलाको शव फेला परेको छ ।