SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

चुस्त सेवा प्रवाह

सरकारले विगतका बेथिति अन्त्य गर्दै चुस्त सेवा प्रवाहमा जोड दिएको छ । सुशासन र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइँदै छ । यस कदमबाट सेवा प्रवाह सहज हुँदै छ ।