SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्को

काठमाडौँ, साउन ११  गते ।  यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ ।