SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

पाँच दिनदेखि बेपत्ता वृद्धा मृत फेला

रामकृष्ण बोहराबागलुङ, साउन ११ गते । बागलुङको बडिगाड गाउँपालिकाकी पाँच दिनदेखि बेपत्ता एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।