SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

करिब ३२० किलो गाँजासहित १ जना पक्राउ

काठमाण्डु – सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ३२० किलो अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी