SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०२:३८ PM · 1 मिनेट पढाइ

कांग्रेसभित्रको आन्तरिक विवादमा सहमति जुट्नेमा सभापति थापा ढुक्क

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन् । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आईतबार भएको भेटमा उनले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बनाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी