डलर साटिदिने भन्दै ठगी गर्ने ४ जना पक्राउ
काठमाण्डु – डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
