SHARE
लोक पथ · आइबार​ १० साउन २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

डलर साटिदिने भन्दै ठगी गरेपछि…

काठमाडौं । डलर साटिदिने भन्दै प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो ।