SHARE
लोक पथ · आइबार​ १० साउन २०८३ १०:४० AM · 1 मिनेट पढाइ

एपीएफ स्कुलमा घोटाला प्रकरणमा लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान, पाँचौंपटक म्याद थप

काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका तत्कालीन लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामा तामाङलाई पाँचौंपटक म्याद थप गरेको छ ।