महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सबाट सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको इन्डियन चेम्ब्।र अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राईजिङ्ग स्टार– ग्रोथ’ अन्तर्गतको विधामा यो सम्मान पाएको हो । गत वर्ष बैंक ‘सम्पती गुणस्तर’ अन्तर्गतबाट समेत सम्मानित भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
