SHARE
लोक पथ · आइबार​ १० साउन २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

सीमा सहजीकरणका लागि सशस्त्रले ५ वटा सीमा नाकामा परिचालन गर्‍यो सादा पोसाकको टिम

काठमाडौं । सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलन गर्न सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ ।