SHARE
गोरखापत्र · सोमबार १६ भौ २०८२ ०६:४४ PM · 1 मिनेट पढाइ

विवादित चिट्ठा विधेयकमाथि प्रदेश सभामा छलफल

राममणि दाहालमकवानपुर, भदौ १६ गते । बागमती प्रदेशमा विवादित बन्दै आएको चिट्ठा विधेयकमाथि प्रदेश सभा बैठकमा छलफल सुरु भएको छ ।