SHARE
काठमाण्डुपाटी · आइबार​ १० साउन २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

भारतीय विज्ञको नजरमा ‘कक्रोच’ आन्दोलन

काठमाण्डु – भारतको राजधानी दिल्लीमा भएको विद्यार्थीहरूको विरोध प्रदर्शन देशव्यापी रूप लियो । कक्रोच जनता पार्टी (सीजेपी)को अगुवाइमा भएको प्रदर्शन प्रमुख सार्वजनिक परीक्षाहरूमा भएका धाँधली र अनियमितताको विरोधमा सुरु भएको थियो । यो आन्दोलन लाखौँ युवा भारतीयहरूले भोग्दै आएको एउटा डरबाट सुरु भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी